कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

टोकन व्यवस्था हुनुपर्‍यो

आन्तरिक राजस्व कार्यालय भएको अधिकांश बैंकिङ कार्यालयमा टोकन व्यवस्था छैन जसले गर्दा सेवाग्राही अत्यधिक लाइनमा बस्न बाध्य हुन्छन्  ।

आन्तरिक कार्यालय नयाँ बानेश्वर, बबरमहल, पुतलीसडक शाखालगायत ठाउँमा टोकन व्यवस्था छैन । टोकन व्यवस्था भए काम छिटो र घन्टौंसम्म लाइनमा बस्ने झन्झट कम हुने सर्वसाधारणको गुनासो छ । जब महिनाको २४ र २५ गते आउँछ तब कार्यालयमा रहेको बैंकमा सेवाग्राहीको भीड हुन्छ । कामको सरलीकरण र समयको सदुपयोगका लागि टोकन व्यवस्था गर्नतर्फ सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्छ ।
– गोविन्द चापागाईं, कागेश्वरी मनोहरा, काठमाडौं

प्रकाशित : जेष्ठ २७, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?