कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

करिब ७ घण्टापछि पृथ्वी राजमार्ग सञ्चालन

तनहुँ — पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरो खस्दा अवरुद्ध भएको सडक करिव ७ घण्टापछि सञ्चालनमा आएको छ । शुक्रबार बिहान २:४० मा अवरुद्ध भएको उक्त खण्ड १० बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

करिब ७ घण्टापछि पृथ्वी राजमार्ग सञ्चालन

सडक माथिबाट हिलोसहितको पहिरो खस्दा सडक घाँसीकुवा-डुम्रे खण्ड दुईतर्फी अवरुद्ध भएको थियो ।

यस्तै म्याग्दे, डुम्रे र आँबुखैरेनीको ऐनापहरा खण्डमा एकतर्फी सडक सञ्चालन रहेको जिल्ला प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।

प्रकाशित : असार २८, २०८१ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×