राष्ट्रपति पौडेलद्वारा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् बैठकमा पारित भएको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन् ।

राष्ट्रपति पौडेलद्वारा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत

दाहालले हस्तान्तरण गरेपछि राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका छन् ।

देशमा समाजवादउन्मुख अर्थतन्त्र र समृद्ध नेपाल सुखी नेपालीको संकल्पमा सरकार लागेको राष्ट्रपतिले उल्लेख गरेका छन् ।

प्रकाशित : जेष्ठ १, २०८१ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x