कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलमग्न मंगलबजार [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडाैं उपत्यकामा मंगलबार दिउँसो परेको पानी र अव्यवस्थित ढलका कारण ललितपुरको मंगलबजारको सडकमा बगेको पानीबाट जोखिमपूर्वक बाटो काट्दै सर्वसाधारणहरु । केही ठूलो पानी पर्नासाथ मंगलबजार चोकमा घुँडाघुँडासम्म पानी जम्छ भने शंखमूलतर्फ आउने सडकमा बाढी नै आउँछ । ढलको व्यवस्था नहुँदा पानी पर्नासाथ सडकमा बाढी नै गरेको एक स्थानीय एक व्यापारीले बताए । सडकमा पानी जमेपछि स्थानिय व्यापारी, सवारी चालक र बटुवाहरुलाई सास्ती हुने गरेको छ ।

जलमग्न मंगलबजार [तस्बिरहरू]
जलमग्न मंगलबजार [तस्बिरहरू]

जलमग्न मंगलबजार [तस्बिरहरू]

जलमग्न मंगलबजार [तस्बिरहरू]

जलमग्न मंगलबजार [तस्बिरहरू]

जलमग्न मंगलबजार [तस्बिरहरू]

जलमग्न मंगलबजार [तस्बिरहरू]

जलमग्न मंगलबजार [तस्बिरहरू]

प्रकाशित : भाद्र २, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?