कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फार्म हाउस होटल र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौँ — मनाङस्थित फार्म हाउस होटल र प्रभु बैंकबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ । जेठ ११ मा आयोजित एक कार्यक्रबीच फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज गुरुङ  र प्रभु बैंकतर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

फार्म हाउस होटल र प्रभु बैंकबीच छुट सम्झौता

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवा हरुमा विशेष छुट पाउन सक्नेछन् । प्रभु बैंकको देशभर ३०२ शाखा कार्यलय, २८५ एटीएम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुले सेवा लिइरहेका छन् ।

प्रकाशित : जेष्ठ १४, २०८१ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?