कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

टेक्नो मोबाइल्सको गेमिङ फोन पोभा-६ बजारमा

काठमाडौँ — टेक्नो र आइटेल मोबाइल फोनको आधिकारिक बिक्रेता महालक्ष्मी मोबाइल्सले गेमिङ फोन टेक्नो पोभा६ बजारमा ल्याएको छ । मुलुकमा उपलब्ध हालको सबैभन्दा शक्तिशाली गेमिङ फोन मध्ये एक रहेको कम्पनीले जनाएको छ ।

टेक्नो मोबाइल्सको गेमिङ फोन पोभा-६ बजारमा

पोभा६ मा २५६ जीबी रोम (आरओएम) का साथ २४ जीबी र्‍याम (आरएम) सुपर मेमोरी रहेको कम्पनीले जनाएको छ । वर्तमान प्रविधिले दिन सक्ने सर्वोत्कृष्ट गेमिङ प्रोसरर ‘मिडियाटेकहेलिव जी९९’ छ ।

पोभा६ मा ६००० मेगाहर्ज ब्याट्री र ७० वाट अल्ट्रा चार्ज रहेको भन्दै एउटा पावर नै रहेको कम्पनीले जनाएको छ । ६.७८ इन्च एफएचडी र एमोल्ड डिस्प्ले छ । यसलाई आगामी पवजी कार्यक्रममा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।


प्रकाशित : असार ३, २०८१ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×