कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छानिए

काठमाडौँ — मदन पुरस्कार गुठीले 'मदन पुरस्कार-२०८०' का लागि पाँच उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरेको छ ।

मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छानिए

अध्यक्ष कुन्द दीक्षितले गुठीलाई प्राप्त भएका ३ सय ४ पुस्तकमध्येबाट मंगलबार डम्फुको आत्मालाप (भक्त स्याङतान), नुन–तेल (जीवन क्षेत्री), भावलिपि (भावेश भुमरी र प्रणिता चामलिङ), मुकाम रणमैदान (मोहन मैनाली) र सन्त्रासका साठी दिन (रोशन थापा 'नीरव’ छन् । यिनैमध्येबाट एक पुस्तकलाई २०८० को मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।

प्रकाशित : श्रावण ८, २०८१ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×