ल्होसार

कविता

ल्होसार पर्व मनाउनएकजुट भए मान्छेजतिगीत गाई नाच्दाखेरि रमाइलो हुन्छ कति
‘पुसे पन्ध्र’ भनेर नि चिनिन्छ है यस पर्वलाईजम्मा भई मनाउँछन् मीठो परिकार खाई

ल्होसार

ल्होसारको दिन ठाउँठाउँमा
लाग्छ रमाइलो मेला
मेला हेर्न संगीसाथी
भए एकै ठाउँमा भेला

जम्मा भई आँगनीमा
सोरठी र घाटु नाची
हाँसीखुसी मान्यौं ल्होसार
मनभरि सद्भाव साँची
- सविना गुरूङ, कक्षा–४
भूपू सैनिक स्कुल, धरान

प्रकाशित : पुस २०, २०७६ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
आमा

आमा

माघ १२, २०७६
सरस्वती

सरस्वती

माघ १२, २०७६
तारा तिमी

तारा तिमी

माघ १२, २०७६
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?