आगो

कविता

आगो बल्यो हुर्हुरमन भयो फुर्फुर,आगो मेरो साथी बाल्छु मकलमाथि  ।
फुक्छु लिई ढुङ्ग्रोआगो हुन्छ भुङ्ग्रो,जब जाडो जाग्यो आगो बाले भाग्यो  ।

आगो

तातो आगो तापेर
चिसो जति फालेर,
शरीर न्यानो राखौं
चिसोबाट बचौं
- मधुसूदन लामिछाने, कक्षा : ३
न्यु सिरस स्कुल, तारकेश्वर –१०, काठमाडौं

प्रकाशित : पुस २०, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
आमा

आमा

माघ १२, २०७६
सरस्वती

सरस्वती

माघ १२, २०७६
तारा तिमी

तारा तिमी

माघ १२, २०७६
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?