ठन्डी

कविता

जाडो हुँदा आमासँगतातो दूध माग्छु,नुहाउन जाँदा पानीदेखितर्सिएर भाग्छु  ।
बिहानसम्म तातो ओछ्यानसकिँदैन कहिल्यै छाड्न,थर्मस बोकी आइन् आमातातोतातो चिया बाँड्न  ।

ठन्डी

बाक्लो–न्यानो लुगा चाहियो
घरबाहिर डुल्दा कतै,
साह्रै चिसो मौसम छ
यतिखेर जताततै ।

बाक्लो हुस्सु हटी अब
कति बेला लाग्ला घाम ?
चिसो छल्नै गाह्रो हुने
कस्तो ठन्डीयाम ?
- कृपा सिग्देल, कक्षा–३
फ्रेन्डसिप पब्लिक स्कुल, स्याङ्जा

प्रकाशित : पुस २०, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
आमा

आमा

माघ १२, २०७६
सरस्वती

सरस्वती

माघ १२, २०७६
तारा तिमी

तारा तिमी

माघ १२, २०७६
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?