कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थामिएन सेयर बजारमा गिरावट, १:१५ बजेसम्म ७० अंकले घट्यो  

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार सुरुदेखि नै सेयर बजार ओरालो लागिरहेको छ । सोही क्रममा दिउँसो १:१५  बजेसम्म सेयर कारोबार मापक नेप्से परिसूचक करिब ७० अंकले घटेर २ हजार ५ सय ८७.९२ अंकमा ओर्लेको छ ।

थामिएन सेयर बजारमा गिरावट, १:१५ बजेसम्म ७० अंकले घट्यो  

अघिल्लो दिन करिब साढे १७ अंकले बढेर नेप्से २ हजार ६ सय ५७ अंकमा पुगेर बन्द भएको थियो ।

सोमबार कारोबार अवधिको मध्यान्नसम्म लगातार नेप्से ओरालो लागिरहेको छ । पछिल्लो समयमा गिरावटको दरमा तीव्रता आएको देखिन्छ । सवा १ बजेसम्म १ अर्ब ५४ करोड रुपैयाा बराबरको मात्र सेयर कारोबार भएको छ ।

प्रकाशित : कार्तिक १, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?