कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

किसान कृषि तथा पशु बिमामा ८० प्रतिशत अनुदान

काठमाडौँ — सरकारले कृषि तथा पशुजन्य व्यवसायमा किसानलाई आकर्षित गर्न बिमा रकममा ८० प्रतिशत अनुदान दिने भएको छ । यसअघि सरकारले ५० प्रतिशतमात्रै अनुदान दिँदै आएको थियो ।

किसान कृषि तथा पशु बिमामा ८० प्रतिशत अनुदान

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्‌मा चालु आर्थिक वर्षको बजेट अध्यादेश प्रतिस्थापन गर्ने विधेयकमार्फत कृषि तथा पशुजन्य व्यवसायमा लगानीको सुरक्षाका लागि तथा किसानलाई त्यसतर्फ आकर्षित गर्नका लागि बिमा अनुदान रकम वृद्धि गर्ने व्यवस्था गरिएको बताए । उनले सरकारले बिमा रकममा ८० प्रतिशत अनुदान दिने घोषणा गरे । बाँकी २० प्रतिशत भने किसान आफैंले तिर्नुपर्नेछ ।

प्रकाशित : भाद्र २५, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×