कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
प्रतिस्थापन विधेयक

रोजगारी गुमाएका पाँच लाख परिवारलाई सरकारले राहत दिने

काठमाडौँ — सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका अनौपचारिक एवम् असंगठित क्षेत्रका पाँच लाख परिवारलाई राहत उपलब्ध गराउने भएको छ । 

रोजगारी गुमाएका पाँच लाख परिवारलाई सरकारले राहत दिने

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्ने विधेयकमार्फत बजेटमा यस्तो व्यवस्था गरिएको बताए । उनका अनुसार हरेक परिवारले १० हजार रुपैयाँका दरले राहत प्राप्त गर्नेछन् । ‘स्थानीय सरकारको समन्वयमा ०७८ को असोज महिनाभित्र यस्तो राहत वितरण गरिसकिनेछ,’ मन्त्री शर्माले भने ।

प्रकाशित : भाद्र २५, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?