कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्थिक वृद्धिदर ७ प्रतिशत, मूल्य वृद्धिदर ६.५ प्रतिशत बढ्ने अनुमान

काठमाडौँ — सरकारले चालु आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको बताए । ‘चैतभित्र कोभिड १९ विरुद्धको खोप सबैले पाउँछन् । त्यसपछि आर्थिक गतिविधि हुन गई यो वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छु,’ उनले भने ।

आर्थिक वृद्धिदर ७ प्रतिशत, मूल्य वृद्धिदर ६.५ प्रतिशत बढ्ने अनुमान

मन्त्री शर्माले मुद्रास्फीति दर ६.५ प्रतिशतमा सीमित हुने अनुमान गरे ।

प्रकाशित : भाद्र २५, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?