२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

१०८ अंकले घट्यो नेप्से, सवा ११ अर्बको सेयर कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ सय ८.२६ अंकले घटेर २ हजार ८ सय १८.७२ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ३.७० प्रतिशतले कम हो । आइतबार बजार खुल्दादेखि नै नेप्से तीव्र गतिले ओरालो लागेको थियो ।

१०८ अंकले घट्यो नेप्से, सवा ११ अर्बको सेयर कारोबार

कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से ५ प्रतिशतले बढेपछि सर्किट ब्रेकर मार्फत ४० मिनेटका लागि बजार बन्द गरिएको थियो । त्यसपछि खुलेको बजार केही सम्हालियो । तर, नेप्सेको घट्ने क्रम रोकिएन । अन्तत: १ सय भन्दा धेरै अंकले नेप्से ऋणात्मक भएर बन्द भएको छ ।

सो दिन १ लाख २९ हजार कारोबारबाट २ सय २३ कम्पनीका २ करोड ३० लाख ७९ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचमा ११ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित : भाद्र २०, २०७८ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?