कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन तोलामा एक हजारले घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि भने ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

सुन तोलामा एक हजारले घट्यो

बुधबार ८७ हजार ५० मा कारोबार भएको तेजाबी सुन बिहीबारका लागि भने तोलामा ८६ हजार ५० रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी बुधबार एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि तोलाको एक हजार २८५ निर्धारण भएको महासंघले जनाएको छ ।

प्रकाशित : फाल्गुन २०, २०७७ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?