कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल इन्फ्रास्ट्रक्चरमा ६० कित्ता सेयर

काठमाडौँ — नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले शुक्रबार निफ्राको आईपीओ बाँडफाँट गरेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चरमा ६० कित्ता सेयर

आवेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँट गरी बाँकी रहेको ४९ लाख २० हजार ७ सय २० कित्ता सेयर गोलाप्रथाबाट वितरण गरिएको थियो । ५० कित्ताभन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको हो । ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति सेयर पाएको कम्पनीले जनाएको छ ।

प्रकाशित : माघ १७, २०७७ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?