कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कोइराला

पोखरा — पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनबाट नारायण कोइराला अध्यक्षमा विजयी भएका छन् । उनले प्रतिस्पर्धी विन्दु कोइराला सुवेदीलाई पराजित गरेका हुन् ।

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कोइराला

आइतबार राति गरिएको घोषणाअनुसार वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति निर्विरोध निर्वाचित भए ।

यसै गरी उद्योगतर्फको उपाध्यक्षमा गोकर्ण कार्की, वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल, महासचिवमा सुरेन्द्रमान बिजुक्छे, उपमहासचिवमा केशवबहादुर खत्री र कोषाध्यक्षमा बलराम आचार्य विजयी भए ।

प्रकाशित : पुस २७, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?