२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

रेवत श्रेष्ठ

रेवत श्रेष्ठका लेखहरु :

सेयर बजार : भ्रम र यथार्थ

विगतका केही वर्ष शिथिल देखिएको सेयर बजार नयाँ सरकार गठनसँगै दिनानुदिन रेकर्ड राख्ने दौडमा छ । यसको पक्ष–विपक्षमा विभिन्न धारणा, अभिव्यक्तिहरू आउन थालेका छन् । सेयर बजारमा देखिएको बढोत्तरीमार्फत लगानीकर्ताले नयाँ सरकारमाथि आशा, भरोसा र विश्वास देखाएका छन् ।

पुँजी बजारको स्थायित्वको पाटो 

सन् १९२९ मा न्युयोर्क स्टक एक्सचेन्जमा आएको क्र्यासमा लाखौं अमेरिकी डलर गुमाएपछि अर्थशास्त्री इरभिङ फिसरले ‘द स्टक मार्केट क्र्यास एन्ड आफ्टर’ शीर्षक पुस्तक लेखे । त्यसमा उनले त्यस बेला क्र्यास आउनुका तीन कारण उल्लेख गरेका छन्— पहिलो, बजार फन्डामेन्टली चलेन ।