१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

कांग्रेसका ९ भ्रातृ संस्थाको म्याद थप

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले कार्यसमितिको पदावधि सकिएका आफ्ना भ्रातृ संस्थाहरूको ६ महिनाका लागि म्याद थपेको छ । तरुण दल, नेपाल विद्यार्थी संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, दलित संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको पदावधि समाप्त भएका थिए ।

कांग्रेसका ९ भ्रातृ संस्थाको म्याद थप

यीमध्ये धेरैजसो भ्रातृ संस्थाको लामो समयदेखि अधिवेशन गर्न नसकी तदर्थ समितिमार्फत चल्दै आएका छन् ।


प्रकाशित : श्रावण १६, २०७७ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?