बेलायतबाट सिटीको कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटी एक्सप्रेस ट्रान्सफरले बेलायतबाट समेत आफ्नो रेमिट्यान्स कारोबार सुरु गरेको छ । सिटीले बेलायतको गुवाभा पेसँग सम्झौता गर्दै आफ्नो रेमिट्यान्स कारोबार सुरु गरेको हो ।

सम्झौतापछि बेलायतमा रहेका नेपालीले टर्की, बाकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्सबर्गस्थित गुवाभा पेको सेवा प्रयोग गरी नेपाल रकम पठाउन सक्छन् ।

प्रकाशित : जेष्ठ २१, २०७७ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्