कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सागको समापनमा ड्रोनले बनाए आकाशमै आकृति (तस्बिरहरु)

काठमाडौँ — १३ औँ दक्षिण एसियाली खेलकुदको मंगलबार साँझ समापन भएको छ । समापन कार्यक्रममा आतिशबाजी र ड्रोन प्रयोग गरेर बनाइएका आकृतिकहरुले ध्यान खिच्नुका साथै चर्चा बटुले । दशरथ रंगशालामा आयोजित समापन समारोहमा १५० वटा ड्रोनले बनाएका आकृतिहरुले चर्चा बटुले। पहिलो पटक ड्रोनको प्रयोग गरेर आकाशमा नेपालको राष्ट्रिय झण्डा, नक्सा, गौतम बुद्धको आकृति बनाइएको थियो। १३औँ सागमा नेपालले ५१ वटा स्वर्ण जित्दै इतिहास रचेको छ । १४औँ साग पाकिस्तानमा हुनेछ ।

सागको समापनमा ड्रोनले बनाए आकाशमै आकृति (तस्बिरहरु)
सागको समापनमा ड्रोनले बनाए आकाशमै आकृति (तस्बिरहरु)

सागको समापनमा ड्रोनले बनाए आकाशमै आकृति (तस्बिरहरु)

सागको समापनमा ड्रोनले बनाए आकाशमै आकृति (तस्बिरहरु)

सागको समापनमा ड्रोनले बनाए आकाशमै आकृति (तस्बिरहरु)

सागको समापनमा ड्रोनले बनाए आकाशमै आकृति (तस्बिरहरु)

सागको समापनमा ड्रोनले बनाए आकाशमै आकृति (तस्बिरहरु)

प्रकाशित : मंसिर २४, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×