‘लक्षणसहितका संक्रमित बढ्नु खतराको संकेत’

फातिमा बानु

काठमाडौँ — कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न गरिएको चार महिने लकडाउन हटेको केही दिनभयो । लकडाउन हटेपछि संक्रमणको जोखिम बढेको छ । उपत्यकामा लक्षणसहितका संक्रमित पनि बढ्न थालेका समाचारहरु सार्वजनिक भइरहेका छन् ।

यसै विषयमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनसँग कान्तिपुरका लागि फातिमा बानुले गरेको कुराकानी :

प्रकाशित : श्रावण १४, २०७७ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्

सांग्रिलाको सुन कर्जा योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंकले ‘सांग्रिला सुन कर्जा योजना’ ल्याएको छ

 । योजनाअन्तर्गत न्यून ब्याजदरमा आफूसँग भएको सुन राखेर कर्जा लिन सकिनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुुुसार कर्जा सीमा थपघट पनि गर्न सक्नेछन् ।

प्रकाशित : श्रावण १४, २०७७ १९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×