काठमाडौँ — कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न गरिएको चार महिने लकडाउन हटेको केही दिनभयो । लकडाउन हटेपछि संक्रमणको जोखिम बढेको छ । उपत्यकामा लक्षणसहितका संक्रमित पनि बढ्न थालेका समाचारहरु सार्वजनिक भइरहेका छन् ।
यसै विषयमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनसँग कान्तिपुरका लागि फातिमा बानुले गरेको कुराकानी :
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?