फातिमा बानु

भीडलाई ‘डेंगु फोबिया’

आँखा रातो र हल्का दुख्ने भएपछि नयाँ बजारकी आकांक्षालाई रातभरि निद्रा लागेन । बेस्सरी टाउको दुख्ने र ज्वरो आउनेजस्ता लक्षण नदेखिए पनि आफूलाई डेंगु नै भएको हो भनेर उनी चिन्तित भइन् । आँखा दुखेकै भरमा डेंगुको शंका लिएर उनी टेकुस्थित सरुवा रोग अस्पताल पुगिन् ।

‘सुसाइड नोट’ पछिको त्यो नयाँ जीवन

‘जिन्दगी बेकार हो, म मरेर कसलाई के फरक पर्छ र ?’ यस्तै सोचले उनलाई भित्रभित्रै खाइरहेको थियो । चलिरहेको प्रेम सम्बन्ध लामो समय नटिक्ने, बढिरहेको पारिवारिक कलह र बेरोजगारीका कारण पनि उनी विरक्त थिइन् । हुँदाहुँदा नकारात्मक सोच यति बढ्यो कि उनले मृत्यु नै सबै समस्याको समाधान हो भन्ने निष्कर्ष निकालिन् । 

डा. रुइतलाई पनि डेंगु

नेत्र विशेषज्ञ प्राडा. सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्पताल भने होइन । डेंगुको संक्रमणले आफैं बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् । उनलाई डेंगु पनि अस्पतालमा रहँदा भएको होइन । घरैमा उनीसहित रुइत परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको हो । 

डेंगुको संक्रमण बढ्दो, नियन्त्रणमा सरकार गम्भीर नभएकै हो ?

देशैभरी डेंगुको संक्रमण बढिरहेको छ । तराई र पहाडी जिल्लाका अस्पतालमा संक्रमितको संख्या बढिरहेको छ । सरकारले डेंगु नियन्त्रणमा गम्भीर चासो देखाएको छैन । टेकुस्थित इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रेकर्डअनुसार गत मंगलबारसम्म डेंगुले ४ जनाको ज्यान लिइसकेको छ भने २५ सय ५९ जना संक्रमित छन् । शुक्रबारसम्म संक्रमितको संख्या ३ हजारभन्दा बढी भएको महाशाखाले जनाएको छ। 

अदक्ष जनशक्तिबाट औषधि बिक्री

‘जहाँ औषधि त्यहाँ फर्मासिस्ट’ भन्ने विश्व मान्यता भए पनि नेपालको हकमा यो लागू छैन । ५० प्रतिशतभन्दा बढी फार्मेसीमा दर्ता गरिएका र तालिमप्राप्त जनशक्तिभन्दा उनीहरूका आफन्त औषधि बेचिरहेका भेटिन्छन् । यसको प्रमुख कारण हो– फर्मासिस्ट जनशक्ति उत्पादनमा सरकारको उदासिनता ।

फातिमा बानुका लेखहरु :

फार्मेसी परिषद् एउटै कोठामा 

रंग खुइलिएर मक्किएको भित्ता । भुइँभरि छरिएका कागजपत्र र फाइल कोचिएका पेटी । महत्त्वपूर्ण रेर्कड फाइल थन्काएको काठका दराज खुल्लै । एउटै कोठमा कर्मचारी र पदाधिकारीको कार्यकक्ष । राजधानीको बानेश्वरस्थित सरकारी स्वामित्वको नेपाल फार्मेसी काउन्सिलको कार्यालयको अवस्था हो, यो ।

१० वर्षमा ७ पटक गर्भपतन

उमेरले तीन दशक पनि नकाटेकी उनको अनुहारमा चाउरी देखिन्छ । शरीर पनि ख्याउटे छ । काखमा पाँच सन्तान छन् । थोरै काम धेरै थकानले उनी दिक्क छिन् । २७ वर्षको उमेरमा सात पटक गरेको गर्भपतनका कारण शारीरिक, मानसिक र आर्थिक हिसाबले कमजोर भइसकेको उनी बताउँछिन् । ‘पाँचचोटि त औषधि खाएर बच्चा फालें । दुई पटक अप्रेसन गरें,’ उनले सुनाइन् । 

१० वर्षमा ७ पटक गर्भपतन

उमेरले तीन दशक पनि नकाटेकी उनको अनुहारमा चाउरी देखिन्छ । शरीर पनि ख्याउटे । काखमा पाँच सन्तान । थोरै काम धेरै थकानले उनी दिक्क भइसकिन् । २७ वर्षको उमेरमा ७ पटक गरेको गर्भपतनका कारण उनी मानसिक र आर्थिक हिसाबले कमजोर भइसकेको बताउँछिन् । उनी भन्छिन्, ‘पाँचचोटी त औषधि खाएर बच्चा फालें । २ पटक अपरेशन गरें ।’ 

२ हजार माइक्रोबायोलोजिस्ट लाइसेन्सविहीन

अस्पतालजन्य संक्रमण र सरुवारोग नियन्त्रणका लागि उत्पादित माइक्रोबायोलोजिस्ट जनशक्ति दर्ता हुन नसक्दा उनीहरू बेकामे भएका छन् ।

शिक्षक बनेर आइन् नर्स 

विद्यालयमा को को हुन्छन् ? विद्यार्थी, शिक्षक र विद्यालयका कर्मचारी । अब प्रदेश ३ का १३ जिल्लाका विद्यालयहरूमा पुगियो भने एकजना ‘नर्स’ लाई पनि पढाउँदै गरेको भेटिए अचम्म नमाने हुन्छ ।