कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यी अभिनेत्रीहरु जसले दुर्व्यवहारबारे बोले

रीना मोक्तान

काठमाडौँ — हालै अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले दुर्व्यवहारबारे बोलेकी छन् । दुर्व्यवहार गर्ने व्यक्तिको नाम भने उनले खुलाइनन् । उनले दुर्व्यवहारबारे बोलेसँगै अभिनेता एवं निर्माता भुवन केसीले प्रतिवाद गर्दै चलचित्र कलाकार संघमा छानबिनको माग गरे ।

यी अभिनेत्रीहरु जसले दुर्व्यवहारबारे बोले

साम्राज्ञीले दुर्व्यवहारबारे बोलेसँगैे अन्य अभिनेत्रीहरुले पनि आफूलाई भएको दुर्व्यवहारबारे बोल्न थालेका छन् ।

प्रकाशित : असार २५, २०७७ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?