कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के हो कोरोना भाइरस ?

काठमाडौँ — चीनमा केही दिनअघि देखिएको नयाँ भाइरस भयावह बन्दै गएको छ । सोमबार मात्रै बेइजिङले नयाँ कोरोनाभाइरसबाट संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएसँगै यो भयावहतर्फ उन्मुख देखिएको हो ।

के हो कोरोना भाइरस ?
कोरोनाभाइरस साधारण रुघाखोकीदेखि सार्ससम्म वा ‘सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ को कारण बन्न सक्छ।

प्रकाशित : माघ १०, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?