कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

उज्वेकसँग नेपाली बक्सर रविनको हार

काठमाडौँ — नेपाली बक्सर रविन थापा उज्वेकिस्तानको राजधानी तास्कन सहरमा भइरहेको आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा आयोजक राष्ट्रका खेलाडीसँग पराजित भएका छन् ।

उज्वेकसँग नेपाली बक्सर रविनको हार

४६–४८ केजी तौल समूहमा रविनले उज्वेकिस्तानी मुक्केबाज सोइयोर्जोन मेलिक्ओ जिइभसँग राउन्ड ३२ प्रतिस्पर्धा गरेका थिए । नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएअनुसार रविनले उत्कृष्ट प्रदर्शन गर्नुका बावजुद ५:० अंकमा आधारमा पराजित भएका हुन् ।

प्रकाशित : वैशाख २२, २०८० २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?