कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुलिसिचको ह्याट्रिकमा चेल्सी विजयी

एएफपी

लन्डन — क्रिस्टियन पुलिसिचको ह्याट्रिकबाट प्रभावित चेल्सीले शनिबार राति इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई ४–२ ले हरायो ।

पुलिसिचको ह्याट्रिकमा चेल्सी विजयी

अमेरिकी विन्गरको यो अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन रहेको छ ।


नयाँ क्लबमा आएयता उनी ९ खेलमा गोल गर्न असमर्थ रहेका थिए । उनी ७ करोड ४० लाख डलरमा चेल्सी आएका हुन् । जितपछि चेल्सीको २० अंक भएको छ र चौथो स्थानमा छ ।

प्रकाशित : कार्तिक १०, २०७६ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?