कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारस खड्काद्वारा राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट एसोसियसन माथि लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै पारसले कप्तान पदबाट राजीनामा दिएको घोषणा प्रेस विज्ञप्ती मार्फत गरेका हुन् ।

पारस खड्काद्वारा राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा

उनले आफूलाई साथ दिने सम्पूर्ण खेलाडी, कोच, अम्पायर, ग्राउण्डस्म्यान तथा शुभचिन्तक र परिवारलाई धन्यवाद दिँदै नयाँ सुरुआतका लागि राजीनामा दिएको उल्लेख गरेका छन् ।


प्रकाशित : आश्विन २८, २०७६ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?