कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युभेन्ट्स शीर्ष स्थानमा

एएफपी

मिलान — युभेन्ट्सले इटालीको सिरी ए मा ब्रेसियालाई २–१ ले हराएर शीर्ष स्थान कब्जा गरेको छ । यसै सिजन बढुवा पाएको ब्रेसियाले अल्फ्रेडोको गोलले अग्रता लिएको थियो ।

तर ब्रेसियाकै आत्मघाती गोलमा डिफेन्डिङ च्याम्पियन खेलमा फर्कन सफल रह्यो । त्यसयता मिरालेम जानिचले विजयी गोल गरे । यो जितपछि युभेन्ट्सका् ५ खेलबाट १२ अंक भएको छ ।

प्रकाशित : आश्विन ८, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?