१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

नेपाल भुटानसँग ३-० ले पराजित

राजु घिसिङ

काठमाडौँ — लगातार दुईपल्टको डिफेन्डिङ च्याम्पियन नेपाल साफ यू–१८ को दोस्रो खेलमा भुटानसँग ३-० ले पराजित भएको छ ।

योसँगै नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । भुटान भने सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १-१ को बराबरी गरेको थियो ।

समूह चरण 'ए' मा नेपालसहित भुटान र माल्दिभ्स छन् ।

प्रकाशित : आश्विन ५, २०७६ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?