कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्तीको आक्रमणबाट मृत्यु 

कान्तिपुर संवादाता

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बंशामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट मृत्यु 

स्थानीय ६५ वर्षीय बलदेव बोहोराका बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।


हात्तीले उनीमाथि जंगल छेउमै आक्रमण गरेको हो । उनीसँगै रहेका अर्का एक जना भने भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले जानकारी दिए ।


प्रकाशित : आश्विन २९, २०७६ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?