कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुल्मीमा ट्रकको ठक्करले दुई जनाको मृत्यु

वीरेन्द्र केसी

गुल्मी — ट्रकको ठक्करबाट गुल्मीमा शनिबार राति दुई जनाको ज्यान गएको छ । रेसुंगा नगरपालिका–१३ भगारीस्थित मसिने खोलामा ना५ख ३२०४ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा १३ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुल्मीमा ट्रकको ठक्करले दुई जनाको मृत्यु

राति २ बजेतिर पैदल हिँड्दै गरेका उनीहरूलाई बुटवलबाट सामान लिएर तम्घासतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको हो । चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १२, २०७७ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?