कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेका सीडीओलाई कोरोना संक्रमण

रूपा गहतराज

नेपालगन्ज — बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेका सीडीओलाई कोरोना संक्रमण

सहायक प्रमुख जिल्ला दीर्घराज उपाध्यायका अनुसार स्वाब परीक्षण गर्दा मंगलबार प्रजिअ कुरुम्बाङलाई कोभिड-१९ पोजिटिभ देखिएको हो ।

कोरोना पोजिटिभ देखिए पनि प्रजिअ कुरुम्बाङको स्वास्थ्य अवस्था भने सामान्य रहेको उपाध्यायले बताए ।

प्रकाशित : कार्तिक ११, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?