कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियाका ४ जना डिस्चार्ज

कमल पन्थी

बर्दिया — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार बर्दियाका ४ कोरोना संक्रमित निको भई घर फर्केका छन् । डिस्चार्ज हुनेमा ३ जना गुलरिया र १ जना बढैयातालका रहेको जिल्ला स्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले जानकारी दिए ।

यसअघि २ जना डिस्चार्ज भइसकेका छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या ६० छ ।

प्रकाशित : जेष्ठ २७, २०७७ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?