कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेवारिस शव फेला

दाङ — लमही नगरपालिका ७ उचानिम्बुस्थित सामुदायिक वनमा शुक्रबार एक महिलाको बेवारिस शव फेला परेको छ ।

बेवारिस शव फेला

वनमा च्याऊ टिप्न गएका बालबालिकाहरुले खबर गरेपछि घटनास्थलमा पुग्दा करिब ३५/३६ वर्षीया महिलाको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए ।


घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


प्रकाशित : आश्विन ३, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?