कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोहलपुर राजमार्गमा भेटिएको बम सेनाद्वारा निष्क्रिय  

मधु शाही

बांके — कोहलपुरको राजमार्गमा झेटिएको बमलाई सेनाले निष्क्रिय गरेको छ । बिहान साढे ७ बजे तिर बम निष्क्रिय गरिएको कोहलपुर इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मन बिसीले जानकारी दिए । 

बम कसले किन राखेको भन्ने जानकारी नभएको उनले बताए । तर, चन्द नेतृत्वको नेकपाले बन्द आव्हान गरेकोले त्यही समूहले बम राखेको आशंका प्रहरीले गरेको छ ।


प्रकाशित : वैशाख ५, २०७६ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?