Kantipur

१३ असार २०८३, शनिबार

मधु शाहीका लेखहरु :

चलचित्रमा पनि न्याय खोजिरहेका दलित   

चलचित्रमा दलित पात्र उभ्याउनु गलत होइन, दलितका मुद्दा उठान गर्नु पनि अपराध होइन । तर, त्यो समुदायको मुद्दा र पात्रलाई चलचित्रले न्यायपूर्ण अवतरण गराउन सकेको छ कि छैन ? यो विषय अहम् हो । 

7 MINS READ
Dalits seeking justice in films too

पितृसत्ता अर्थात् निगरानी

हामी महिला सधैं पितृसत्ताबाट उत्पन्न निगरानीको समाजशास्त्रले पीडित छौं । तर सहअस्तित्वको खोजमा महिलाले स्वतन्त्र र मुक्त जीवनको परिकल्पना गरिरहेकै छन् ।

5 MINS READ
Patriarchy means surveillance

जातका कुरा किन नगर्ने ?

हामी त्यो समाजमा छौं, जहाँ अझै हाड–मासुले बनेको उस्तै मान्छेलाई फरक दृष्टिले हेर्छौं । मान्छे–मान्छेलाई गर्ने व्यवहार असाध्यै विभेदकारी छन् ।

5 MINS READ
Why not talk about caste?

साउन, चुरा र स्वतन्त्रता !

मैले लगाउने चुरामा बन्धन छैन, स्वतन्त्रताको बोध छ । मैले लगाउने चुरा कसैको दबाबमा हैन, न त कुनै परम्पराको अधीनमै छ 

1 min read
Saun, Chura and freedom!

नमागिएको सल्लाह !

सल्लाहकारहरूले दिने फोकटका सल्लाह तिनै पितृसत्ताको आवरण हो । जतिबेला सम्बन्धविच्छेका कुरा आउँछन्, म चाणक्यको नीति अपनाउन थालेकी छु । उनी भन्छन्, ‘सुन मात्रै सुन । तर, निर्णय आफ्नो लेऊ ।’

1 min read
Unsolicited advice!
Link copied successfully