कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सामुदायिक विद्यालयकी रञ्जिलाले ल्याइन् ४ जीपीए

तनहुँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) मा तनहुँबाट एक जना विद्यार्थीले ४ जीपीए ल्याएकी छन् । भानु नगरपालिका–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयकी रञ्जिला क्षेत्रीले ४ जीपीए ल्याएकी हुन् । 

सामुदायिक विद्यालयकी रञ्जिलाले ल्याइन् ४ जीपीए

जिल्लामै ४ जीपीए ल्याउने क्षेत्री मात्र एक हुन् । यो विद्यालयबाट ७२ जनाले परीक्षा दिएकोमा २० जना पास भएका छन् । परीक्षामा सहभागी १ सय १९ सामुदायिक र ५१ संस्थागत गरी १ सय ७० वटा विद्यालयका ५ हजार ३ सय ८४ जना विद्यार्थीमध्ये ४२ प्रतिशत उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उद्वव कट्टेलले बताए ।


प्रकाशित : असार १३, २०८१ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×