कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोट किस्पाङमा शुक्रबार क्रिसमसको सार्वजनिक बिदा

नुवाकोट — इसाई धर्मालम्बीको चाड क्रिसमसको अवसरमा किस्पाङ गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाको मंगलबार बसेको बैठकले भोलि (शुक्रबार) क्रिसमस डे को अवसरमा बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : पुस ९, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?