कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटको लिखुमा भेटिएको सकेट बम निष्क्रिय पारियो

कृष्ण थापा

नुवाकोट — लिखु गाउँपालिका १ बराफेदीस्थित चौखुँडा जाने झोलुङे पुलमा फेला परेको बम निष्क्रिय पारिएको छ । उक्त सकेट बम नेपाली सेनाको जबरजंग गणको बम डिस्पोजल टोली, सशस्त्र र नेपाल प्रहरीले मंगलबार बिहान डिस्पोज गरेका थिए । 

बम राखिएपछि बराफेदी, ढिकुरे, चौखुँडाका स्थानीय आतंकित भएका थिए । बम द्दन्द्वकालमै कसैले छाडिएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

प्रकाशित : पुस ७, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?