कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

कान्तिपुर संवाददाता

धादिङ — गल्छी–८ गोगनपानीस्थित ग्रामिण सडकमा मंगलबार बिहान ८ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

बा ६४ प ६९६४ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खस्दा मोटरसाइकलमा सवार पछाडि बस्ने स्थानीय ६५ वर्षीय हरि बुढाथोकीको घटनास्थलमै मृत्यु भएको गल्छी प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मृतकका छोरा राजन बुढाथोकी घाइते भएको प्रहरीले बताएको छ ।

प्रकाशित : आश्विन २०, २०७७ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?