कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटमा लडेर प्रहरी जवानको मृत्यु 

नुवाकोट — विदुर नगरपालिका ११ मा माथिल्लो गेर्खुका एक प्रहरी जवानको बुधबार लडेर मृत्यु भएको छ ।

एक नम्बर गण काठमाडौंमा कार्यरत ३१ वर्षीय मधु रिमालको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको प्रहरी सम्मानका साथ दाहसंस्कार गरिएको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?