कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय प्रहरी इकाई वाग्मतीका थप ५ जनामा कोरोना संक्रमण

नगेन्द्र अधिकारी

काभ्रे — संघीय प्रहरी इकाई वाग्मतीका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमित दुई जनाको कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्दा थप पाँच जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

संघीय प्रहरी इकाई वाग्मतीका थप ५ जनामा कोरोना संक्रमण

यसअघि इकाईका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज जोशीका चालक र अर्का एक महिला महिला कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो । शिर मेमोरियल अस्पतालको आइसोलेसनमा कार्यरत एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : श्रावण २४, २०७७ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?