कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वागमती प्रदेशबाट भुसाल र बेलबासे निर्वाचित 

काठमाडौँ — राष्ट्रियसभामा वागमती प्रदेशबाट नेकपाका दुवै उम्मेदवार विजयी भएका छन् ।

वागमती प्रदेशबाट भुसाल र बेलबासे निर्वाचित 

नेकपाका वेदुराम भुसाल र गंगाकुमारी बेलबासे निर्वाचित भएका हुन् ।


प्रकाशित : माघ ९, २०७६ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?