कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवाटारमा सहमति, बानेश्वरमा प्रदर्शन [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल, तस्बिर : केशव थापा

काठमाडौँ — सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बालुवाटारको बैठकमा एमसीसीलाई प्रतिनिधसभामा टेबल गर्ने सहमति भएपनि बानेश्वरमा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा समाजवादीका भ्रातृ संगठनमा आबद्ध कार्यकर्ताहरु प्रतिनिधिसभा बैठक सुरु हुनुअघि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा समेत छाडेको थियो । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी समेत भएको थियो ।


प्रकाशित : फाल्गुन ८, २०७८ १३:११
प्रतिक्रिया
पठाउनुहोस्