कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

पारा खेलाडी रामबहादुरले अस्ट्रेलियामा खेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रामबहादुर अधिकारी अस्ट्रेलियामा हुने ३ अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा भाग लिन सोमबार त्यसतर्फ गएका छन् ।

पारा खेलाडी रामबहादुरले अस्ट्रेलियामा खेल्ने

जुलाई ७ मा डब्लूटी प्रेसिडेन्ट कप, जुलाई ८ मा ओसियाना ओपन तेक्वान्दो च्याम्पियनसिप र जुलाई ९ मा अस्ट्रेलियन ओपन पारा तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाए । रामले के.४४ क्याटगोरीअन्तर्गत ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । रामलाई प्रशिक्षक लामालगायतले सोमबारै बिदाइ गरे ।

प्रकाशित : असार १८, २०८० १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षाको विषयमा भइरहेको आरोप्रत्यारोपबारे के भन्नुहुन्छ?