२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
प्रदेश बजेट-२०८०/०८१

युवालाई गाउँमै रोक्न के छन् प्रदेशका योजना ?

असार ३, २०८०

वैदेशिक रोजगारीबाट फर्केका वा विदेशिन खोज्ने युवालाई लक्षित गरी आगामी आर्थिक वर्षमा पनि प्रदेश सरकारहरूले विभिन्न योजना तथा कार्यक्रम घोषणा गरेका छन् । वैदेशिक रोजगारीबाट फर्केकालाई लक्षित गर...

कर्णाली सरकारले ल्यायो ३३ अर्ब ३७ करोड ९७ लाखको बजेट [पूर्णपाठ]

आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रदेशसभा बैठकमा शुक्रबार बजेट सार्वजनिक गरेका हुन् ।

लुम्बिनीको बजेट : कृषि वन तथा हरियाली प्रवर्द्धनमा ११ करोड

लुम्बिनी प्रदेश सरकारले आगामी वर्षदेखि विद्युत्‌को राष्ट्रिय प्रसारण लाइनको तल खाली रहेको जग्गा उपभोग गर्ने नीति अघि सारेको छ । त्यसका लागि सरकारले गैरकाष्ठजन्य उत्पादन गर्न २ करोडभन्दा बढी बजेट विनियोजन गरेको आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले जानकारी दिएका छन् । 

लुम्बिनीको बजेट : स्मार्ट कृषि कार्यक्रमलाई १० करोड

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आगामी आव २०८०/०८१ का लागि प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् । उनले बजेटका प्राथमिकता र सिद्धान्तमा आधारित रहेर सरकारको नीति तथा कार्यक्रम, प्रथम आवधिक योजना र १० वर्षे रणनीतिक योजनालाई केन्द्रमा राखेर बजेट तयार गरिएको बताए । 

शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याउँदै मधेश प्रदेश

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट शुक्रबार अपरान्ह प्रदेशसभाको बैठकमा पेस गर्ने भएको छ । बजेटमा अघिल्लो वर्षझैं शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र वातावरणलाई प्राथमिकतामा राखेको छ । 

कोशी सरकारको प्राथमिकता कृषि र रोजगारी

कोशी सरकारले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले आउँदो आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रदेशसभामा बुधबार प्रस्तुत गरेका हुन् ।