२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

घर फर्कनेको लर्को [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — दसैं सुरु भएसँगै काठमाडौंबाट बाहिरिनेहरुको चापले यहाँका मुख्य सडक अस्तव्यस्त भएकका छन् । यात्रुले भरिभराउ लामो दूरीका सवारी साधन काठमाडौंबाट छुट्न थाल्दा जाम नै भएको छ । सोमबार कोटेश्वरबाट बाहिर जानेको निकै भीड लागेको थियो । हेर्नुहोस् तस्बिरहरु


प्रकाशित : आश्विन २५, २०७८ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्