कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाएको छ । विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थित थियो । सो अवसरमा नेपाली सेनाले मार्च पास गरेको थियो ।


प्रकाशित : आश्विन ३, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्